चुरे गाउँपालिकाका पहिरो पीडितहरुको जङ्गलमा बास, सरकारले नागरिकसरह व्यवहार नगरेको गुनासो

प्रकाश मिश्र- धनगढी : कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय बनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रोमा बसाइ छ। पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरहेकी रुपा बुढामा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको सहजै बुझ्न सकिन्थ्यो। उक्त क्षेत्रका करीब तीन सय घरपरिवार…