मेसीका ब्राजिली समर्थकलाई नेइमारले भने, ‘नर्क जाउ ... जो विपक्षमा छौ’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाको समर्थन गर्न लागेका ब्राजिलीहरुप्रति नेइमार कठोर देखिएका छन् । मेसीले उपाधि जितुन् भन्ने चाहना राख्दै केही ब्राजिलीहरु  आफ्नै देशका खेलाडीको विपक्षमा छन् । जसकारण, नेइमार निकै आक्रोशित बनेका छन् । उनले इन्स्टाग्राम पोस्टमा त्यस्ता समर्थकबारे लेखेका छन्,‘ठिक छ, म यसको सम्मान गर्छु, तर नर्कमा जाऊ.... जो विपक्षमा छौं ।’‘स्नेह र गर्वसहित म ब्राजिल हुँ,’ नेइमारमले इन्स्टाग्राममा लेखेका छन् । ‘मेरो सपना सधैं ब्राजिलको राष्ट्रिय टिम