रुपन्देहीमा पेट्रोलपम्पमा तेल खन्याउने क्रममा आगलागी

रुपन्देहीको गैडहवा गाउँपालिका– ७ गुलरियास्थित सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको छ । समयमै दमकल आएर आगो नियन्त्रण भएकाले ठूलो क्षति भने हुन पाएको छैन...

सम्बन्धित सामग्री

दाङमा तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति

दाङ । दाङको तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार बिहान करिब १ बजेको समयमा तेल मिलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिए पनि एकिन हुन सकेको छैन । आगलागीको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करले आगो नियन्त्रणको प्रयास गरेका […]

इण्डोनेसियाको तेल भण्डारमा आगलागी, १७ जनाको मृत्यु

इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन् । उत्तरी जाकार्ताको सरकारी उर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो । आगलागीपछि डिपो आसपासका क्षेत्र खाली बनाइएको थियो । आगलागीको कारणबारे स्पष्ट भइसकेको छैन।

मेक्सिकोमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी

काठमाडौं । मध्य मेक्सिकोस्थित एउटा सहरमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी भएको छ। इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको हाे। आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।

क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते

काठमाडौँ- क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ । सीबीएस न्युजले ऊर्जा तथा खानी […]

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा आगलागी, ८० जना घाइते, १७ जना बेपत्ता

क्युबाको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन्। सिबिएस न्युजले यहाँको ऊर्जा तथा खानी मन्त्रालयलाई...

क्युवामा एक तेल डिपोमा चट्याङका कारण आगलागी हुँदा २१ जना वेपत्ता, ८० घाइते

काठमाडौं । क्युवाको एक तेल डिपोमा चट्याङ पर्दा भयंकर आगलागी भएको छ । साेही आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० […]

तेल खन्याउँदा इन्धन बोकेका ट्यांकरमा आगलागी

काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा आगलागी भएको छ । जिल्लाको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । तिलोत्तमा, भलवारी र सिद्धार्थनगरपालिकाको […]

तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु

४ चैत, वीरगञ्ज । बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्जस्थित आयल निगम भित्र ना.४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो । पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट […]

मोरङमा टायरमा प्रयोग हुने तेल उत्पादन उद्योगमा आगलागी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो ।सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५स्३० बजेतिरबाट आगलागी सुरु भएको हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर […]

अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी

इस्लाम क्वाला, अफगानिस्तान / इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा... The post अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी appeared first on Purbeli News.