नेपालले आगामी सेप्टेम्बरमा भारतसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार सेप्टेम्बर २ र सेप्टेम्बर ५ तारिखमा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो। दुवै खेल दशरथ रंगशालामा हुने एन्फाले जानकारी दिएको छ। साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा नेपाल र भारत भिड्न लागेका हुन्। आगामी अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना […]