काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका ५ वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी, सिराहाको लहान नगरपालिका-१८ सोभापुर बस्ने मोहमद बजिरकी छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको […]
एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आईसिई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो […]
काठमाडौँ । रुसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिएको छ । चार वर्षअघि अमेरिकी सहयोगको सरकारलाई लखेटेर तालिवानले शासन थालेपछि यो सत्तालाई मान्यता दिने रुस विश्वकै पहिलो देश बनेको छ । रुसका लागि अफगानी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै रुसले तालिवनासँगको सहकार्यको ढोका खोलेको हो । रुसी विदेश मन्त्रालयले भनेको छ, ‘हामीलाई विश्वास छ कि […]
काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताए । ‘कानुनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ […]
२० असार, काभ्रेपलाञ्चोक । गत असोजको बाढीपहिरोबाट काभ्रेको कृषि क्षेत्र तहसनहस भएको थियो । करिब चार सय किसान प्रत्यक्ष प्रभावित भएको बाढीपहिरोले झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । नौ महिनापछि सरकारले तीन …