माओवादी नेता पुन चीन प्रस्थान

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलो अप उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि वंशाणुगत जन्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलो अप उपचारका लागि साँझ साढे ७ बजे फ्लाई दुबईको उडानबाट चीन गएका हुन् । उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ […]

सम्बन्धित सामग्री

माओवादी नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणको लागि चीन प्रस्थान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ