धुर्कोट गाउँपालिकाले त्यहाँको एक विद्यालयमा विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नम्बर ४ जैसिथोक स्थित पञ्चायन मावि बालीविज्ञान तर्फ कक्षा ११ र १२ का ५५ जना विद्यार्थीहरूलाई लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको हो । ५५ जना विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सँगै व्यवहारिक ज्ञान र पढाई खर्चका लागि यस्तो कार्यक्रम ल्याइएको त्यस गाउँपालिका कृषि शाखा प्रमुख अञ्जली गौतमले बताइन् । उनका अनुसार व्यावसायिक तरकारी खेती उत