कोभिड युनिफाइड अस्पताल खारेज

३ वैशाख, काठमाडौं । सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ । यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् । सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड […]

सम्बन्धित सामग्री

वीर अस्पतालमा ७६ जना स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ । कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि […]

कोभिड युनिफाइड अस्पतालमा प्रमुख डा. लोहनीको सरुवा रोकियो

काठमाडौं, पुस २९ । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णयबाट गरेको सरुवा प्रक्रिया रोकिएको हो । १२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण […]

प्रधानमन्त्रीको हस्तक्षेपपछि वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकिने

२९ पुस, काठमाडौं । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालसयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् । १२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले […]

अझै पूर्ण रुपमा सञ्चालनमा आएन कोभिड युनिफाइड अस्पताल, जनशक्ति अभाव मुख्य समस्या

अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।

वीर अस्पतालबाट हटाइएपछि जागेश्वरको प्रतिक्रिया–काम गर्न दिएनन्

वरिष्ठ चिकित्सक जागेश्वर गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । 'वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’ उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रय

अब ट्रमा सेन्टरले कोभिडका नयाँ बिरामी नलिने, चोटपटककै उपचार गरिने

वीर कोभिड युनिफाइड अस्पताल सुरु हुनासाथै कोभिड संक्रमितको चाप घटेकाले ट्रमा सेन्टर अब ननकोभिडकै सेवामा लाग्ने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बताए

सञ्चालनको अन्तिम तयारीमा वीरकाे युनिफाइड अस्पताल

वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड युनिफाइड अस्पताल बनाउने तयारी सुरु भइरहेको वेला उक्त भवनमा ६ सय सम्म विरामीको उपचार गराउन सकिने भएको छ ।

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।