नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकारले दिए कलम उपहार

डोटी : डोटीका पत्रकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कलम उपहार दिएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको बधाइ कार्यक्रममा जनप्रतिनिधिलाई कलम उपहार दिइएको हो। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनिधिलाई कलम उपहार दिइएको छ। मोफसलको पत्रकारिताको विकासका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।कलम उपहार लिँदै  शिखर नगरपालिकाकी उपप्रमु