सुर्खेत बड्डीचौर–बेनीघाट सडक ३ दशकपछि कालोपत्रे हुँदै

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् ।पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर का

सम्बन्धित सामग्री

सात वर्षदेखि अलपत्र सडक बर्षा लागेपछि कालोपत्रे हुँदै

पाल्पा, असार ९ । निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज […]

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

काठमाडौँ,२१ पुष । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए । उनका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत […]

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।...

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म…

कलैयाको साढे ३ किलोमिटर जीर्ण सडक कालोपत्रे हुँदै

३१ साउन, वीरगञ्ज । मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत बाराको कलैया क्षेत्रमा साढे ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो । ३.६७८ किलोमिटर सडकको दुवैतिर नाला पनि निर्माण हुनेछ । पूर्व-पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन भारत सरकारको सहयोगमा उत्तरदक्षिण मानमत मटिअर्वा […]

५१ वर्षपछि चिसापानी-मंगलसेन सडक कालोपत्रे हुँदै

धनगढी। कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुनभएको छ । यो सडक २०२८ सालबाट निर्माण सुरु भएको थियो । अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुगाएका थिए । उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको थियो । चालु आर्थिक […] The post ५१ वर्षपछि चिसापानी-मंगलसेन सडक कालोपत्रे हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

कालोपत्रे हुँदै बरेङ शान्तिपुर जोड्ने सडक

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ।...

२२ वर्षपछि सडक कालोपत्रे हुँदै

रुकुम पश्चिमको सबैभन्दा पुरानो शितलपोखरी–झुल्खेत सडकखण्डमा २२ वर्षपछि कालोपत्रे गर्न लागिएको छ ।कृषि सडक ट्रयाकका रुपमा २०५६ सालमा निर्माण कार्य सुरु गरिएको सडक खण्डमा दुई दशकपछि कालोपत्रे गर्न लागिएको हो । लामो समयपछि कालोपत्रे हुन थालेपछि त्यहाँ स्थानीय खुसी भएका छन् । जिल्लाकै पहिलो कृषि सडक शितलपोखरी–झुल्खेत सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै कालोपत्रे गर्ने […]

४१ किमि ग्रामीण सडक कालोपत्रे हुँदै

खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि जन्तेढुंगाको देविस्थान, चिसापानी हुँदै खोटेहाङ गाउँपालिकासम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा कालोपत्रे हुन लागेको हो ।जिल्लाका विकटमध्येको एक मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको […]

वीरगञ्जको मुख्य सडक कालोपत्रे हुँदै

७ माघ, वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि पावरहाउससम्म मुख्य सडकको पश्चिमतर्फको भाग कालोपत्रे गरिने भएको छ । सडकको १.८ किलोमिटर खण्ड जीर्ण अवस्थामा पुगेपछि वीरगञ्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो । २ करोड ३ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सन पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी […]