काठमाडौँ– गत आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ […]