फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाँचौ जित निकालेको छ। पिएसजीले लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको हो।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरे। अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्प...