दोस्रोपटक उपाधि  जित्ने दाउमा मनाङ

सर्वाधिक धनराशि पुरस्कार रहेको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खप्तड गोल्डकपको पहिलो संस्करणको च्याम्पियन मनाङ यसपटक दोस्रोपटक उपाधि...

सम्बन्धित सामग्री

'ए' डिभिजन लिग: मनाङको दाउ

एएफसी कप खेल्ने अवसर चुकाएपछि मनाङ मर्स्याङ्दी क्लब यतिखेर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्ने दाउमा छ । साबिक विजेता मछिन्द्रसँग अघिपछि हुँदै लिगको दोस्रो स्थानमा रहेको मनाङले शनिबार पोखरामा च्यासल युथ क्लबसँग खेल्दै छ ।