जनजाति महिला महासंघको महाधिवेशन सुरु

काठमाडौं : राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाइन्। आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत…

सम्बन्धित सामग्री

जनजाति महिला महासंघको काठमाडौंमा महाधिवेशन सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशन उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सिपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन् ।

जनजाति महिला महासंघको महाधिवेशन सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् । महाधिवेशनमार्फत १ अध्

आदिवासी जनजाति महासंघको महाधिवेशन कावासोतीमा : गृहमन्त्रीले उद्घाटन गर्ने

नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन भोलि देखि नवलपुरको कावासोतीमा सुरु हुने भएको छ ।