प्रतिनिधि सभा निर्वाचन : बाजुरामा ५२ प्रतिशत मत खस्याे

बाजुरा । बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता संख्याको ५१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार एक सय १८ मतदान केन्द्रमा भएको मतदानमा ४६ हजार २३२ मत खसेको जनाएको छ । खसेको मतको ५२ प्रतिशत पुगेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।हिमाली जिल्लाका […]