कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै, कसले पाउँछन् पहिला ?

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस

निगमसँग १ अर्ब ६५ करोड रकम छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। कोरोना बीमाको १ अर्ब ८१ करोड रकम यसै साता बाँडफाँट गर्ने सरकारले निर्णय गरेको छ। जाल्पा सामुदायिक लघुवित्तले साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई ७३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। एभरेष्ट बैंकले साढे २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको उच्च व्याजदरविरुद्ध सिराहामा उद्योग व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।

राष्ट्र बैंकले १ अर्ब २० करोड रकम मुद्दती निक्षेपमा राख्ने, यस्ता छन् सर्त

नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकममध्ये १ अर्ब २० करोड लगानी गर्न लागेको हो ।

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम

मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ ।

बिओके डिबेन्चर २०८६ (क)को बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।उक्त ऋण पत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत छ । काठमाडौंको कमलपोखरी स्थित मुख्य कार्यालय रहेका […]

बीओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले जारी गरेको डिबेन्चरको बिक्री प्रबन्धकमा एनआरईबीएल एस क्यापिटल नियुक्त भएको छ ।  बीओकेले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको  बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसा

महाराजगंजमा १ अर्ब ७ करोड रकम विनियोजीत

कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।

प्रदेश अस्थायी मुकामका कार्यालय व्यवस्थापनमा १ अर्ब ५ करोड

सहरी विकास मन्त्रालयले सातै प्रदेशका अस्थायी मुकाम निर्धारण भएपछि तत्कालका लागि कार्यालय व्यवस्थापनमा १ अर्ब ५ करोड रकम