२० हजार अफगानी शरणार्थीलाई बेलायतले शरण दिने

एजेन्सी । बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् । साथै उनीहरुलाई आफ्नै घर बनाउन मार्ग प्रशस्त गर्ने योजना अघि सारेको पनि खुलासा गरेका छन् । पहिलो बर्षमा ५ हजार शरणार्थीलाई योग्य बनाइ महिला र बालबालिकालाई प्राथमिकतामा राख्ने […]