पर्यटक प्रहरीका लागि सेवाकालिन तालिम

पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।...

सम्बन्धित सामग्री

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न […]

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।...

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले […]

पर्यटक प्रहरीका लागि सेवाकालिन तालिम

पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।...

पशुपति क्षेत्रका सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् ।सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १ गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

काठमाडौँ,१२ असार । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाँै पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, […]

दुई सय पर्यटक सवारी चालकलाई तालिम

नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय पर्यटक सवारी चालकलाई तालिम दिएको छ ।पर्यटक ट्याक्सी, बस र रिक्सा चालकलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधि, आतिथ्यता, नक्सा पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिइएको थियो । बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेहरुलाई पुर्नताजगी गर्ने उद्देश्यले आयोजित अभिमुखिकरण तालिमको उद्घाटन नेपाल पर्यटन […]

दुई सय पर्यटक सवारी चालकलाई तालिम

नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा २०० पर्यटक सवारी चालकहरुलाई २ दिने तालिम दिएको छ । बोर्डले पुस ३ र ४ गते सवारी चालकलाई तालिम दिएको हो ।तालिममा पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी दिइएको थियो । यस्तै, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिइएको थियो ।होटल संघ नेपालको प्रथम उपाध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सका वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, गैरआवासिय संघ य

दुई सय पर्यटक सवारी चालकलाई सुरक्षा तालिम, ५ सय पर्यटक गाडीमा स्टिकर

५ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय पर्यटक सवारी चालकलाई सुरक्षा तालिम दिएको छ । पर्यटक ट्याक्सी, बस र रिक्सा चालकलाई कोभिड महामारीका समयमा सुरक्षित यात्रामा अपनाउनु पर्ने विधि, आतिथ्यता, नक्सा पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिएको हो । बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेलाई पूनताजगी गर्ने उद्देश्यले […]

२ सय जना पर्यटक सवारी चालकलाई तालिम, ५ सय गाडीमा स्टिकर

काठमाण्डाै – नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय जना पर्यटक सवारी साधनका चालकलाई दुई दिने तालिम दिएको छ । पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरूलाई कोभिडकाे समयमा सुरक्षित यात्राका लागि अपनाउनुपर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिइएको थियो । यस्तै पाँच सय वटा गाडीमा पर्यटकहरूलाई यात्राका क्रममा चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेबसाइटको विवरण भएको स्टिकर पनि टाँस्न सुरु भएको  छ । बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐ...