राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

काठमाडौँ - नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।  दिवसको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र सभामुखसम्मले शुभकामना दिए...

सम्बन्धित सामग्री