संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानुनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरू गर्ने सडयन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । […]