सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न […]
Parsa. The ward chairman of the National Independent Party (Rastriya Swatantra Party) of Birgunj Metropolitan City has been arrested by the police. Ward Chairman Prakash Saha of Birgunj Metropolitan City Ward Number 25 has been arrested.He was arrested on Thursday in a case related to indecent behavior, DSP Chakra Malla of the District Police Office Parsa told Ratopati. He is accused of assaulting another person in the premises of the Integrated Check Post (ICP) at Birgunj Customs.A fight broke out between two people on Bhadra 30 in the premises of the Integrated Check Post (ICP) at Birgunj Customs regarding passing...
काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग […]
काठमाडौँ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलभित्र ६ वटा शव फेला परेका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार दिउँसो १२:५ बजेसम्मको अद्यावधिक तथ्याङ्क अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा […]
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया […]