५ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले पहिलो हाफमा कतारविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ३–० को अग्रता लिएको हो …
५ असार, काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो ।
स्विट्जरल्यान्डका लागि जोहान …
न्यूयोर्क सिटीका होटलहरूले फिफा विश्वकप अवधिमा अपेक्षित आम्दानीको करिब आधा मात्र गर्ने प्रक्षेपण गरिएको छ। होटल एसोसिएसन अफ न्यूयोर्क सिटीले बिहीबार सार्वजनिक गरेको नयाँ अनुमानअनुसार, विश्वकप अवधिमा होटल आम्दानी वृद्धि करिब २० करोड डलर हुने अघिल्लो अनुमान घटाएर झण्डै १० करोड डलरमा झारिएको छ। उद्योग समूहले कमजोर बुकिङ, अन्तर्राष्ट्रिय यात्रामा बढ्दो अवरोध र सञ्चालन खर्चमा […]
४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ ।
एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो । खेलको छैटौं …