काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा जाँदा बैंकहरूले थप पूँजीकोष कायम गर्नुपर्छ ?

१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने भएसँगै बैंकहरुले कर्जा विस्तारमा थप संयमित हुनुपर्ने भएको छ । कुल गार्हस्थ उत्पादनको वृद्धिदर र निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदरबीचको अन्तर बढ्दै गएर निजी क्षेत्र ऋणको अधिक भारमा पर्दै गएपछि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको थियो । […]