ओखलढुङ्गा : यौनजन्य अपराध बर्सेनि बढ्दै , लकडाउनमा अझै बढी

ओखलढुङ्गा - ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।  लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।  चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका...