गृह जिल्लामा प्रधानमन्त्रीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

आफ्नै गृह जिल्ला झापामा प्रधानमन्त्री केपी शर्माओली विरुद्ध  विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । बुधबार पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बुधबार साँझ बिर्तामोडको मुक्ति चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पदीय मर्यादा बिर्सिएर जथाभावी बोल्न थालेको भन्दै विद्यार्थीहरूले कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएर सांकेतिक विरोध जनाए ।कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । प्रदर्शनका क्रममा विद

सम्बन्धित सामग्री

भ्रष्टाचार र महँगीविरुद्ध संयुक्त विद्यार्थी संगठनको सिटी जुलुस

काठमाडौँ : विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ । संगठनले काठमाडौंको माइतिघरलगाएत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिटीजुलुस प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिटी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरूले सरकारले अस…

मेयर शाक्यलाई माफी माग्न पाँच विद्यार्थी संगठनको आग्रह

१८ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् । राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै …

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाउने

काठमाडौँ : विपक्षी गठबन्धनका विद्यार्थी संगठनको संयुक्त बैठकले असार १६ देखि प्रतिनिधि सभा पुन:स्थापनाका लागि ७७ जिल्लामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको छ । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँको सोमबार बसेको बैठकले बुधबार देशभर तथा बिहीबार काठमाडौँ उपत्यकामा…