विमानस्थलको छड्के अनुगमनमा गृहमन्त्री, सेवाग्राहीलाई दुःख नदिन निर्देशन

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्।