एमसीसी नेपालको हितमा छैन, पुनर्लेखन नगरी स्वीकार्नुहुन्न– डा. सूर्यराज आचार्य [विशेष कुराकानी]

अमेरिकी सरकारको विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न हुने कि नहुने भन्ने विषयमा व्यापक चर्चा एवं वाद-प्रतिवाद भइरहेका छन् । राजनीतिक दलहरूमा समेत एकमत छैन । हरेक तह र तप्कामा पक्ष र विपक्षमा बहस भइरहेका छन् ।  नेपालका तर्फबाट अर्थ मन्त्रालय तथा संयुक्त राज्य अमेरिकाका तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच (एमसीसी)बीच भएको सम्झौता कार्यान्वयन हुँदाका लाभहानीका विषयमा बहस भइरहेका छन् । संघीय संसद्मा टेबल भएको उक्त सम्झौता अघि बढाउने संकेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ...

सम्बन्धित सामग्री

प्रज्ञा परिसरमा नेकपा एसको खवरदारी सभा (तस्बिरहरु)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी विरुद्ध खवरदारी सभा गरेको छ । प्रज्ञा भवन कमलादीमा एकीकृत समाजवादीमा आवद्ध जनसंगठनहरुले खवरदारी सभा आयोजना गरेका हुन् । सभामा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका अर्का नेता लिलामणी पौडेल, पूर्वाधारविद् डा. सूर्यराज आचार्य, विश्लेषक खगेन्द्र प्रसाईं लगायतको सहभागिता रहेको छ । […]