पौडी प्रशिक्षण लिन खेलाडीहरू चितवनमा

पौडी प्रशिक्षण लिन खेलाडीहरू काठमाडौंदेखि चितवन आएका छन् । कोभिड–१९ का कारण बन्द भएको प्रशिक्षणलाई निरन्तरता दिन काठमाडौंबाट राष्ट्रियस्तरको एक टिम चितवन आएको हो । राष्ट्रिय खेलाडी अनुभव सुब्बाले करिब डेढ वर्षपछि सामूहिक...

सम्बन्धित सामग्री

गौरिकालाई उछिन्ने डुआना

पाँचौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता मंगलबार साँझ सकिएलगत्तै अँध्यारो बढ्दै जाँदा पदक वितरण समारोह भएको थियो । त्यसपछि खेलाडीहरू खुसीयाली मनाउन, तस्बिर खिच्नतिर लागे । फिस्टेल एकेडेमीको प्रांगणमा खेलाडी, उनीहरूका नातेदार, साथीभाइ र पौडीका सौखिनहरू थिए नै ।

गौरिका लगायत खेलाडी सम्मानित

काठमाडौं । नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एसियाकै उच्च प्रतियोगिता १३औं दक्षिण एसियाली खेलुदमा नेपालको प्रतिनिधित्व गरेका पौडी खेलाडीहरू गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो । […]