माओवादी केन्द्रले पारित गर्‍यो प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान, ‘एमसीसी संशोधन गर्नुपर्ने निष्कर्ष’

काठमाडौं : नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान पारित गरेको छ। शनिवार देखि शुरु भएको बैठकका निर्णयहरुबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिए। पारित प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक…