तीव्र घटिरहेको कोरोनादरले कस्तो सन्देश दिँदै छ?

विश्वमा कोरोना संक्रमण निर्मूलीकरण हुँदै जाने क्रममा नेपालमा पनि हाल यस महामारी निकै न्यून र नियन्त्रित देखिन्छ। नेपाललगायत सम्पूर्ण दक्षिण एसिया हाल कोरोना प्यान्डेमिकबाट तंग्रिरहेको अवस्थामा देखिन्छ। गत हप्ता अर्थात् यही मार्च २४ का दिनसम्म विश्वमा कोरोना संक्रमित ४८ करोड र यसबाट मृत्यु भएकाको संख्या ६१ लाख नाघेको छ। त्यस्तै, हालसम्म दक्षिण एसियामा कोरोना संक्रमित […]