सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको छ ।
हम्ममोद ओहले ट्विटरमा एक ट्विट गर्दै वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको बताएका छन् । उक्त ट्विटमा उनले टिकटकको एउटा स्क्रिनशट पनि राखेका छन्, जसमा लाईभ सब्सक्रिप्सन र एप ल्याङवेजसँगै वाच हिस्ट्रीको फिचर पनि देख्न सकिन्छ ।
वाच हिस्ट्रीबाट ७ दिनसम्मको...