बङ्गलादेश छैटौँ महिला साफ च्याम्पियन, नेपाल ३-१ ले पराजित

काठमाडौँ । छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बङ्गलादेशले उपाधि उचालेको हो । बङ्गलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।  गृहमैदानमा करिब १६ हजारभन्दा बढी दर्शकको साथ पाएको नेपालले पहिलो पटक विजेता बन्ने […]