एमसीसीमा माओवादी अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भएको छ । एमसीसीलाई धेरै गिजोलिएमा परिणाम गम्भीर हुने र त्यसले खती मात्र हुने चेतावनी समेत उहाँले दिनुभएको छ । दाहालले भित्रभित्र राष्ट्रघात गर्दै बाहिर राष्ट्रबाद देखाएको भन्दै भट्टराईले माछा देखे भित्र […]