काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको कलह चुलिँदै जाँदा नेता डा. शेखर कोइराला अलग्गै तयारीमा लागेका छन् । कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको भेलामा पनि सहभागी हुन नछाडेका शेखरले एक्लै सम्भावित रणनीतिको खाका कोर्न थालेका हुन्। परिवारकै सदस्य डा. शशांक कोइराला र सुजाता कोइराला विशालनगरमा साताअघि भएको छलफलमा सहमत […]