एकीकृत समाजवादीको घोषणापत्र : ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’

काठमाडौँ,१४ कार्तिक । ‘घरघरमा बिजुली–जनजनमा शेयर’ भन्ने नीति लागू गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने लक्ष्यसाथ नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने नारासमेत तय गरेको छ । स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक […]