‘केन्द्रीय सदस्य बोल्ने क्रम भोलि पनि जारी रहन्छ। ३६० जना मान्छेले बोल्नुपर्ने सबैलाई तीन मिनेटको समय त्यसमा राख्न नसकेको कुरा लिखित रुपमा राख्ने व्यवस्था गरिएको छ,’ गौतमले भने।
यस अफर अन्तर्गत, सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी वाच र बड्स जस्ता वेयरेबल उत्पादनहरूमा ५३ प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।
काठमाडौं जिल्ला अदालतले भेप (विद्युतीय चुरोट) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
इन्भेस्टमेन्ट सर्कलले मुक्तिनाथ विकास बैंकको सहकार्यमा आयोजना गरेको आठौँ ‘पिच डेट विथ एन्जल्स’ कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा असोज २७ गते सम्पन्न भएको छ। कार्यक्रममा ४० भन्दा बढी एन्जल लगानीकर्ता, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र लगानी फर्मका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तीन नेपाली स्टार्टअप— ‘ग्रो मशरूम’, ‘कन्स्ट्रक्शन सफ्टवेयर’ र ‘इकोप्याक सोलुसन्स’ ले आफ्ना […]
फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ।