शुक्रबार विशेष : कोरोनाबाट सतर्क रहन प्रधानमन्त्रीको आग्रह र विशेष व्यवस्थाबारे जानकारी

आजका मुख्य खबर :  देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन : सार्वजनिक गाडी र हवाईसेवा बन्दको जानकारीदेखि सतर्क रहन सुझाव प्रधानमन्त्री ओलीको आग्रह - सावधान हुनुहोस्, तर आतङ्कित नहुनुहोस् चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ? चैत ९ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने लामाे दूरीका ...