धनगढीका मेयरसहित सडकमा उत्रिए व्यवसायी, चर्को ब्याजदर घटाउन माग टेकसिंह धामी धनगढी । धनगढीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो। अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्। बैंक तथा वित्तीय संस्थाले बढाएको […]