शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत […]

सम्बन्धित सामग्री

रमजानमा खाना लिन पुगेका माथि इजरायली हमला, २९ प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको अल–नुसिरत क्याम्पनजिकै सहायता वितरण केन्द्रमा इजरायलले गरेको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु

गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर […]

हमास प्रमुखको घरमा इजरायली हमला

एजेन्सी। गाजास्थित हमास प्रमुख याह्या अल सिनवारको घरमा इजरायलले आक्रमण गरेको छ। आक्रमणमा सिनवारको घर नष्ट भएको इजरायलको दाबी छ।हमासले सोमबारदेखि आजसम्म(एक साता) इजरायलमाथि २३०० रकेट हमला गरिसकेको छ। प्रतिक्रिया स्वरुप हमासमाथि इजरायलले अहिलेसम्मकै ठूलो प्रत्याक्रमण गरेको छ। इजरायलले प्यालेस्टाइनमाथि हवाई मिसाइल हमला सातौं दिनसम्म जारी राखेको छ। दुई पक्षको संघर्ष गृहयुद्धमा परिणत हुँदै गएको आशंका गरिएको छ।