चेल्सी छाडेर म्यानचेस्टर सिटी जाँदै कोभासिच

६ असार, काठमाडौं । माटेओ कोभासिच चेल्सी छाडेर ३० मिलियन पाउण्डमा प्रिमियर लिग तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका छन् । २९ वर्षीय क्रोएसियाली मिडफिल्डर कोभासिचले सम्भवतः २५ मिलियन प्रारम्भिक र ५ मिलियन पाउण्ड अतिरिक्त शुल्कमा सिटीसँग सम्झौताको तयारी गरिरहेको बीबीसीले दावी गरेको छ । चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो अनुकुलका खेलाडीहरु […]

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राती म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् । खेल राती ११:१५ बजे सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा सुरु हुने छ । सिटी हाल २३ खेलमा १६ जित, ४ बराबरी र ३ हार सहित ५२ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । सिटी हाल उच्च लयमा रहेको छ । […] The post म्यानचेस्टर सिटी र चेल्सी भिड्दै first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाण्डौ, वैशाख २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ। […]

म्यानचेस्टर सिटी र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । शनिबार राति म्यानचेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले तथा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएका हुन् । सिटीको जितमा फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए […]

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी उपाधि नजिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र लेष्टर सिटी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको मैदानमा ५–१ ले पराजित गरेको छ । सिटीको जितमा केभिन डे ब्रायनले ४ तथा रहिम स्ट्रर्लिङले एक गोल थपे । वुल्भरह्याम्पटनका लिन्डर डेन्डोन्करले एक सान्तोना गोल फर्काए । खेलको सातौं […]

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्याम विजयी

काठमाण्डाै -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै १९ खेलमा ३५ अङ्क जोडेको आर्...

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, चेल्सी पराजित

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि चौथो मिनेटमा रहीम स्ट्रर्लिङ तथा ३१ र ६३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका हुन् । वाट्फोर्डका लागि ७४ औँ […]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी...

चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुदा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । अपराजित रहेर शीर्षस्थानमा रहेको चेल्सी घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीलाई हराउँदै आफ्नो शीर्षतालाई यथावत राख्ने लक्ष्यमा मैदान उत्रनेछ । चेल्सी […]