आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

काठमाडौँ, मंसिर २८ गते । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा...

सम्बन्धित सामग्री

आजदेखि वीणा उल्का वर्षा

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।  वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उनले बताए ।अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छ्रे ताराले छोडेका ध

आज नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

काठमाडौं : मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने भएको छ। वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। आज राति ११ बजेदेखि भोली बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक पुच्छ्रे«

बिहीबार राति आकाशमा वीणा उल्का वर्षा देखिने

काठमाडौँ । बिहीबार राति आकाशमा वीणा उल्का वर्षा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ । वैशाख ३ गतेदेखि सक्रिय भएको यो वर्षको वीणा उल्का वर्षा मोसम सफा भएपछि बिहीबार आकाशमा देखिने छ । बिहीबार राति भने यो उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ। यो उल्का वर्षालाई अंग्रेजीमा ‘लाइरिड मिटियोर सावर’ भनिन्छ। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा […]

मिथुन उल्का वर्षा मंसिर २८ गते रातभर सक्रिय रहने

मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

आज रातभर उल्का वर्षा हुने

काठमाण्डौ - अहिले साढे आठ बजेपछिदेखि बिहान सूर्योदय अघिसम्म उल्का वर्षा हुने नेपाल खगोलीय समाजले जनाएको छ ।  समाजका अनुसार नेपालमा वैशाख ९ र १० गते उल्का वर्षाको अत्यधिक गतिविधि देख्न सकिन्छ भने यो वर्षको पहिलो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ । Lyrid Meteor Shower will be active from to...

अाज राति उल्का वर्षा हुने

काठमाडौँ,  मंसिर २८ – मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा बिहिबार राति बढी सक्रिय हुने भएको छ ।  सक्रिय समयमा प...

आज राती मिथुन उल्का वर्षा सक्रिय हुने

२८ मंसिर, काठमाडौं । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका …

'आज राति अत्याधिक उल्का वर्षा'

आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।

आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने

आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न सक्नेछन । आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५ बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ ।