रातोपाटी ब्रिफिङ : आयोगविरुद्ध अदालत जाने एमालेको तयारी, संवैधानिक इजलासको पेसी तोक्ने अधिकार कार्कीलाई

आज २०७८ भदौ ११ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा अविरल वर्षाले तराई क्षेत्रमा बाढी र डुबान, संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमा पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीशलाई, निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानुनी उपचार खोज्ने, पार्टी कार्यालय उद्घाटन गर्दै महन्थ ठाकुरले भने– सरकारमा जानेबारे छलफल भएको छैन, काँग्रेसको क्रियाशील सदस्यता विव