तुइनमा जनताको ज्यान जोखिममा, राज्यको ढुकुटीमा नेताको रजाइँ

काठमाडौं, २७ असार । पश्चिम नेपालका विभिन्न नदी र खोलामा तुइन विस्थापित भएर झोलुङ्गे पुल नबन्दा जनताको ज्यान जोखिममा पर्दै आएको छ । तुइन चुडिएर वर्षोंनी मान्छेको ज्यान जाने गरेको छ । तर, नागरिकको ज्यानमारा तुइन व्यवस्थापन गर्न छाडेर मन्त्री, मुख्यमन्त्रीहरु राज्यको ढुकुटीमाथि परिवारको नाममा रजाइँ गरिरहेका छन् । मुलुक आर्थिक संकटको भुमरीमा परिरहेका बेला […]