ऐतिहासिक सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : मेयर शाक्य

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।