माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा (समाजवादी) बनाउँदै छौं : मन्त्री यादव

काठमाडौं, १९ असार । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन ‘अप्राकृतिक’ हुने औंल्याएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको लोकप्रियता बढेको छ । प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएकाले एमाले तिलमिलाउँदै अनेक हल्ला चलाएको छ । कांग्रेस र एमालेको गठबन्धन अननेचुरल हुन्छ । म त्यस्तो कुनै […]