सवारी दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन्। ना ३२ प ६६ ७३ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे कौशलटार नजिकै आफै अनियन्त्रित भई रेलिङमा ठोक्किदा चालक पर्सा हरिनाथगञ्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको ईन्टरनेशनल अस्पतालमा उपचारको क

सम्बन्धित सामग्री

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आइतबार बिहान भएको कार दुर्घटना दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजन गम्भीर घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा उक्त कार दुर्घटना हो। काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५...

उदयपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।...

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,२७ वैशाख । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज […]

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

काठमाडौँ,२२ वैशाख । सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको […]

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।...

पाल्पामा बस दुर्घटनाः एक बालकसहित दुईको मृत्यु, चार गम्भीर घाइते

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेविछहरा गाउँपालिका–६ धारापानी भन्ने स्थानमा शुक्रबार बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो।...

भारतमा अदालतभित्र बिस्फोट, दुईको मृत्यु

एजेन्सी, ८ पुस। भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक […]

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  वेदप्रसाद गौतमले जानकारी दिए ।  दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी  चौदण्डी गढी नगरप...

सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु

सङ्खुवासभा, असार ७ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु, तीन गम्भीर घाइते

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका