लोकान्तर समाचार प्रभाव: बीओपी भिश्वाका प्रमुख इन्स्पेक्टर कृष्ण पौडेललाई जिम्मेवारीबाट हटाइयो

पर्सा जिल्लाको बोर्डर आउट पोष्ट (बीओपी) भिश्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण पौडेललाई जिम्मेवारीबाट हटाएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।  लोकान्तरमा ‘भिश्वा बीओपीमा सशस्त्र इन्स्पेक्टर कृष्ण पौडेलको तस्करसँग सेटिङ, हप्ताको ४ लाख असुली !’ नामको शीर्षकमा सामाचार छापिएपछि सशस्त्र प्रहरी बलको २ नम्बर छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मनोज थापाको अध्यक्षतामा समिति गठन भएको थियो । ​   त्यो समितिको प्रतिवेदनले दिएको सुझावको आधारमा पौडेललाई...