जनश्रमदानबाट सामाजिक काम

दोलखाको वैतेश्वर गाउँपालिका–७, मार्बुवासीले गाउँमा तीनमहिने सामाजिक काम सुरु गरेका छन् । सामाजिक काम अन्तर्गत यातायात सहज बनाउन सडक मर्मतसम्भार सुरु गरिएको वडाध्यक्ष मीनकुमार शिवाकोटीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

वार्षिकोत्सवमा रिलायन्स फाइनान्सको सामाजिक सेवा

रिलायन्स फाइनान्स लिमिटेडले स्थापनाको १५औँ वर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न सामाजिक काम गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सो क्षेत्रमा संलग्न तथा क्रियाशील...

कामको तनाव व्यवस्थापन गर्ने तरिका

हामी जीवनयापन गर्ने क्रममा विभिन्न काम, व्यवसाय वा जागिरमा लागेका हुन्छौँ । घरायसी काम, खेतीकिसानी, सामाजिक काम, बिजनेस व्यवसायमा कहिलेकाहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नुपर्ने हुन सक्छ । यसले...

कुन्ती पोखरेल : पुरानो एजेन्डा बोकेकी नयाँ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा सर्वाधिक मत पाएकी केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल अहिले काठमाडौं-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् । एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् । आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा […]

सामाजिक काम गर्न ‘जय नेपाल सेवा समिति’ बनाउन गगनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय नेपाली राजनीतिक दलहरू सामाजिक अभियानबाटविमूख हुँदै गएको बताएका छन् । आज कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू सामाजिक काम छाडेर नितान्त राजनीतिक मेसिनजस्तो मात्रै भएको बताएका हुन् । ‘एक समय नेपाल विद्यार्थी संघ र कांग्रेसको सदस्य हुँदा गौरवको विषय थियो । त्यतिबेला […]

अमेरिकामा धेरै काम कम चर्चामा गोमा अधिकारी

अमेरिकामा पनि नेपालीहरुले सामाजिक काम गरेर राम्रो नाम कमाएका छन् । कडा मेहनत, समयको सदुपयोग, दैनिक काम गरेर पनि केही नेपालीहरु समाजका लागि केही न केही गरिरहेका छन्, जुन नेपालमा समेत देख्न सकिन्छ उनीहरुको काम । यसरी औंलामा गन्न सकिने नेपाली सामाजिक अभियान्ताहरुमा गोमा अधिकारी पनि एक हुन्, जो अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको सान फ्रान्सिस्को […] The post अमेरिकामा धेरै काम कम चर्चामा गोमा अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वाधारमा पर्याप्त काम गर्न सकिएन, सामाजिक काम धेरै गर्‍यौं : मेयर शाक्य

३० पुस, काठमाडौं । काठमाडौं । काठमाडौं महानगरको नगर सभाको १० औं अधिवेशन भएको छ । राष्ट्रिय सभागृहमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर सभाको अधिवेशनले ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गर्‍यो । काठमाडौं महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य […]

मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।  ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।  शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आय...

एमालेले सामाजिक काम गर्न छुट्टै संयन्त्र बनाउने

काठमाडौं : नेकपा एमालेले सामाजिक कार्य गर्नका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने भएको छ।  महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिए।  'लोक कल्याणकारी सामाजिक जनउत्तरदायित्वको भावनालाई एउटा संयन्त्र मार्फत अगाडि बढाएर लैजाने छौँ,' उनले भने, 'एउटा छुट्टै संयन्त्र नहुँदा काम गरेको नदेखिने…

पत्रकार विसीले जन्मदिनमा गरे सामाजिक काम

काठमाडौं : सुदूरपश्चिमका पत्रकार धर्मेन्द्र विसीले आफ्नो जन्मदिन तथा बुबाको ६ महिनाको पुण्यतिथिको अवसरमा विभिन्न सामाजिक कार्य गरेका छन्।धनगढीमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण तथा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा नगद रकम सहयोग गरेका छन्।विसीले उक्त कोषमा पाँच हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। विसीले आफ्नो जन्मदिन र बुबाको ६ महिनाको पुण्य तिथिको अवसरमा फजुल खर्च नगरी सामाजिक कार्यमा केही रकम खर्च गरेको बताए।

वृद्धाको सामाजिक काम

८५ वर्षीया तुलसादेवी खरेलको घर चारपानेमा छ। उनी कान्छा छोरासँग नातिनातिना खेलाउँदै खुसीसँग बसेकी छन्। देवघाट, बराहक्षेत्र र भारतको