बागमती प्रदेशद्वारा दिगो वन व्यवस्थापन कार्यविधि जारी

बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापन कार्यविधि जारी गरेको छ । कार्यविधि स्वीकृत भएसगै लामो समयसम्म रोकिएको वैज्ञानिक वन व्यस्थापनको कार्यक्रम सुचारुका लागि बाटो खुलेको हो । गत मंसिर १४ गते कार्यदलले प्रदेश सचिव यज्ञनाथ दाहाललाई हस्तान्तरण गरेको उक्त कार्यविधि बिहीबार मन्त्रिस्तरिय निर्णयबाट जारी गरिएको हो । वैज्ञानिक वन व्यवस्थापन लागु […]