सोलुखुम्बु : सल्लेरीकाे खोल्सीमा फोहरको थुप्रो, खोल्सामै ढल मिसाइँदा दुर्गन्ध फैलियो

सोलुखुम्बु - सोलुखुम्बुकाे सदरमुकाम सल्लेरी आसपासको खोल्साखोल्सी फोहरको थुप्रोले भरिएका छन् । सोलुदूधकुण्ड नगरपालिका-४ र ५ सहित आसपासका क्षेत्रका खोल्सीमा फोहरको थुप्रो देखिन्छ । घर तथा कलकारखानाको फोहर जथाभाबी खोला तथा खोल्सामा फाल्ने गरिएको छ । प्लाष्टिकजन्य वस्तु, कागज तथा टिनका टुक्रा थुप्रिएका छन् । गर्मीसँगै दुर्गन्ध फैलिन थालेको र रोग फैलिने जोखिम बढेको वसन्त बजारकी बुद्धलक्ष्मी तामाङले बताउनुभयो । सल्लेरी क्षेत्रका घरको ढलसमेत खोल्साखोल्सीमा मिसाउँदा दुर्गन्ध बढेको सल्लेरीमा बस्दै आएकी सरिता लामिछाने...

सम्बन्धित सामग्री

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसक्नुभएका उहाँ मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, …

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सोलुखुम्बु, २ फागुन । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ? ” उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन् । उनले भने, […]

सोलुखुम्बु २ मा एमालेका राजभण्डारी विजयी

सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । राजभण्डारीले भारी भतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत (राजेन्द्र)लाई पराजित गर्नुभएको हो । १९ हजार ४९५ मत खसेकोमा राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दा उहाँका निकट्तम प्रतिद्वन्द्वी शिवबहादुर बस्नेतले ६ हजार ८१५ मत प्राप्त […]

रामेछापको मन्थलीबाट सोलुखुम्बु–लुक्ला उडान सुरु

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेक

अब मन्थलीबाट सोलुखुम्बु-लुक्ला उडान हुने

काठमाडौँ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु-लुक्ला उडान हुने भएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु-लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणको निर्णयअनुसार रामेछाप-लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माण कार्य विस्तार […]

किन गए प्रचण्ड र जनार्दन सोलुखुम्बु ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोमबार बिहान प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु सोलुखुम्बुतिर लागेका हुन् । प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् । पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङ

सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सोलुखुम्बुमा अनिल खनाललाई पठाइएको छ । सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरिएको छ ।यसैगरी ताप्लेजुङमा  महेश पोखरेललाई पठाइएको छ । पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।

हिमपात पछिको सोलुखुम्बु (फोटो फिचर)

सोलुखुम्बु - गएकाे शनिवारदेखि बिहीवारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे भएकाे छ।  साेलुखुम्बुकाे माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । करिब ५/६ दिनको हिमपात पछि साेलुखुम्बुमा आज घाम लागेको छ। घाम लागेसँगै वरिपरिका डाँडा पाखाहरु चाँदीझैँ टलक्क टल्किएका छन्। टलक्क टल्किएको हिउँले वरिपरिको वातावरणलाई मनमोहक बनाएको छ । जिल्लाका कच्ची सडकहरु भने हिउँका कारण हिलाम्मे भएका छन् । सडक हिलाम्म...

सोलुखुम्बु दुर्घटनाका दुई घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

सोलुखुम्बु दुर्घटनाका गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीबाट नेले आउँदै गरेको बा २१ च १०९ नम्बरको सुमो मंगलबार बिहान ८ बजे ब्रेक...

कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा

काठमाडौँ- गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो । हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख […]